तनावका बिच भारत र पाकिस्तानबीच वार्ता

नयाँ दिल्ली । जम्मू कश्मीरको पुलवामा आक्रमणपछि तनावपूर्ण सम्बन्ध रहेका बेला भारत र पाकिस्तानबीच बिहीबार वार्ता भएको छ । यो वार्तालाई दुईदेश स्तरीय वार्ता नभनिए पनि सीमा क्षेत्रमा गोली हानाहान भइरहेका बेला भारतको अमृतसरमा दुईदेशका प्रतिनिधिबीच भएको कुराकानीलाई महत्वपूर्ण मानिएको छ । करतारपुर करिडोरका विषयमा बिहीबार अटारी सीमामा दुईदेशका अधिकारीबीत वार्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका … Continue reading तनावका बिच भारत र पाकिस्तानबीच वार्ता